सार्वजनिक यातायातको भाडा घटेको छ।
यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्य घटेसँगै अन्तर्प्रदेश सवारी भाडा झण्डै तीन प्रतिशतसम्मले घटेको हो।
यसअनुसार यात्रुवाहक सवारीको २ प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.९ प्रतिशतले घटेको हो।
यसअघि जेठ १० गते बढेर आएको भाडा अब स्वचालित समायोजनअनुसार आजदेखि पुनः घटेको छ।
कहाँको भाडा कति?
234
Shares
प्रतिक्रिया