कारोबार


दशैं बिदामा पनि सिप्रदीको ४६ वटा ठाउँबाट सर्भिसको व्यवस्था

दशैं बिदामा पनि सिप्रदीको ४६ वटा ठाउँबाट सर्भिसको व्यवस्था

नेपालखबर
असोज १६, २०७६ बिहिबार १२:४१,

विगतका वर्षहरु जस्तै यस वर्षको दशैं बिदामा पनि सिप्रदीले आफ्नो सर्भिस सेन्टरहरुबाट सेवा प्रदान गर्ने भएको छ।

दशैंको बेलामा धेरै आवत–जावत हुने भएकोले सिप्रदीको ४६ वटा ठाउँबाट सर्भिस दिने व्यवस्था गरेको छ। यो सर्भिस सेन्टरहरु नेपालको पूर्वदेखि पश्चिम सम्म रहेको सिप्रदीको संजालहरुमा रहेका छन्।

साथै बाटोमा केहि समस्या आइपरेमा आकस्मिक सेवाको लागि रोड साइड असिस्टेन्सको लागि सिप्रदीको टोल फ्री नम्बर ९८०१५७५७७७, १६६००१५५७७७ मा कल गर्न सकिने सिप्रदीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad