ad ad

कारोबार


क्यानडाको उच्च बेबी ब्राण्ड ब्लुभ नेपालमा

क्यानडाको उच्च बेबी ब्राण्ड ब्लुभ नेपालमा

नेपालखबर
भदौ २९, २०७६ आइतबार १२:२,

क्यानडामा बच्चाहरुको निम्ति प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ब्लुभको अब नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता आईएमएस ग्रुपअन्तर्गत आईएमएस लिटल स्माइल्स कम्पनीले नेपाली बजारमा ल्याएको छ।

साना बच्चाहरुका लागि कम्पनीको आफ्नै शोरुम आईएमएस लिटर स्माइल्स सिटी सेन्टर, कमल पोखरीस्थित छ, जुन नेपालकै पहिलो प्रिमियम मल्टी ब्राण्ड शोरुम हो। कम्पनीले उत्कृष्ट अन्तर्राष्ट्रिय बेबी ब्राण्डहरु डा. ब्राउन्स, क्रेन एण्ड हिमालय बेबी केयरका साथसाथै ब्लुभका प्रायःजस्तो सामानहरु नेपालमा पहिलो पटक शोरुममा उपल्ब्ध रहेको कम्पनीले जनाएको छ।

bbluv Plato A 2

क्यानडियन ब्राण्ड ब्लुभले बच्चाहरुलाई फिलिङ, ग्रुमिङ, बाथ टाइम, आउटडोर्सलगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्ने कम्पनीले जनाएको छ। यसले बच्चाहरुको जीवन सरल बनाउन मद्दत गर्नेछ। कम्पनीले ब्लुभको उत्पादनहरु स्मार्ट डोको पनि ल्याएको छ। यो नेपालको एक अग्रणी अनलाइन मेगा स्टोर रहेको छ।

नेपालमा बच्चाहरुका लागि अर्काे अन्तर्राष्ट्रिय बाण्ड ब्लुभको वितरक गर्न पाउँदा गर्व अनुभूति भएको आईएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .