अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चिकित्सा विज्ञान अध्ययन गरी इन्टर्नशीपमा रहेका विद्यार्थीलाई तलब र ५० प्रतिशत जोखिमभत्ता पाउने गरी अस्पतालमा खटाइने बताएका छन्।
उनले वार्षिक बजेट प्रस्तुत गर्दै सो नीति अवलम्बन गरेको बताएका हुन्।
यो पनिः बजेट भाषण सुरु (लाइभ)

प्रतिक्रिया