कारोबार


सुनको मूल्य तोलामा बढ्यो ७ सय

सुनको मूल्य तोलामा बढ्यो ७ सय

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार ६:४१,

सुनको मूल्य एक तोलामा ७ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ।

बिहीबार सुनको मूल्य तोलाको ८९ हजार ८ सय थियो।

चाँदीको भाउमा पनि केही वृद्धि भएको छ। आज चाँदी प्रतितोला १ हजार ३ सयमा कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad