सरकारले साउन १ देखि लागू भएको सरकारी कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीको तलब सार्वजनिक गरेको हो।
मन्त्रिपरिषदको यही साउन १६ गते बसेको बैठकले निर्णय गरेपछि अर्थ मन्त्रालयले विभिन्न क्षेत्रका सरकारी कर्मचारीको तलब सुविधा सार्वजनिक गरेको हो।
हेर्नुहोस् कुन क्षेत्रका कर्मचारीको तलब कति पुग्यो?
प्रतिक्रिया