ad ad

कारोबार


नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ६:३९,

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। ऊर्जा मन्त्रालयले आज शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

यसअघि उनी प्राधिकरणमै उपकार्यकारी निर्देशक रहेका थिए। कुलमान घिसिङको बहिर्गमन हुनेबित्तिकै प्राधिकरणका अर्का उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई कायममुकायमको जिम्मा दिइएको थियो। प्राधिकरणमा कोइरालाभन्दा शाक्य वरिष्ठ हुन्।

सोही आधारमा शाक्यलाई नै कार्यकारी निर्देशक बनाउन अहिले निमित्त बनाइएको स्रोतको भनाइ छ।

यो पनि –
के विद्युत् प्राधिकरणको कमान सम्हाल्न शाक्य आउँदै छन्?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .