ad ad

कारोबार


सार्वजनिक यातायातमा मास्कसँगै फेस सिल्ड पनि लगाउनैपर्ने

सार्वजनिक यातायातमा मास्कसँगै फेस सिल्ड पनि लगाउनैपर्ने

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ११:९,

सार्वजनिक यातायातमा मास्कसँगै फेस सिल्ड (अनुहार ढाक्ने प्लाष्टिकको पारदर्शी वस्तु) पनि प्रयोग गर्नुपर्ने भएको छ।

यातायात व्यवस्था विभागले कोभिड १९ बाट सुरक्षित रहन फेस सिल्ड प्रयोग अनिवार्य भएको बताएको हो।

सरकारले सार्वजनिक यातायातमा पूर्ण क्षमतामा सञ्चालन गर्ने निर्णय गरेसँगै यात्रा असुरक्षित हुने जनस्वास्थ्य विज्ञले बताउँदै आएका थिए।

यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीसँगको समन्वयमा उक्त नियम कार्यान्वयन गर्ने बताएको छ। फेस सिल्ड र मास्क यात्रु आफैँले व्यवस्था गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .