कारोबार


‘डान्सिङ विथ द स्टार्स’ रियालिटी शोमा भायानेट सह–प्रायोजक

‘डान्सिङ विथ द स्टार्स’ रियालिटी शोमा भायानेट सह–प्रायोजक

नेपालखबर
असोज ६, २०७७ मंगलबार ८:५७,

हिमालय टेलिभिजनमा यही असोज २ गतेदेखि सुरु भएको ‘डान्सिङ विथ द स्टार्स’ नेपाली रियालिटी शोमा भायानेट सह–प्रायोजककोरुपमा आवद्ध भएको छ।

बीबीसी स्टुडियो फरम्याटमा आधारित डान्सिङ विथ द स्टार्स रियालिटी शो अन्तर्राष्ट्रियरुपमा ख्याती प्राप्त टेलिभिजन रियालिटी शो हो। एएनसी प्रोडक्सनले ल्याएको यो रियालिटी शोमा १२ जना नेपाली सेलेब्रेटी तथा कोरियोग्राफरहरुले डान्सिङ विथ द स्टार्सको उपाधि र ट्रफीको लागि प्रतिस्पर्धा गर्नेछन्।

सह–प्रायोजककोरुपमा आवद्ध भायानेटले शोमा इन्टरनेटको सबै सुविधाहरु प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad