ad ad

कारोबार


पर्यटन मन्त्रालयका एक कर्मचारीलाई कोरोना पुष्टि

पर्यटन मन्त्रालयका एक कर्मचारीलाई कोरोना पुष्टि

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ८:१४,

सिंहदरबारभित्रै एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

पर्यटन मन्त्रालयकी एक महिला कमचारीलाई कोरोना पुष्टि भएको पर्यटनमन्त्री योगेश भट्टराईको सचिवालयले जानकारी दिएको हो।

यसअघि मन्त्रालयमा एउटा ग्रुपको पीसीआर परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएको हो। संक्रमित व्यक्तिसँगै काम गर्ने अरुलाई केही दिनका लागि कार्यालय नआउन भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .