विदेशमा रहेका नेपाली उद्धार गर्ने क्रममा आज कुवेतबाट आउने दुई जहाजमध्ये पहिलो जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
नेपाली महिला लिएर जजिरा एयरवेज एयरवेज ए३२० न्यारोबडी जहाज काठमाडौं आएको हो। यो १५६ सिट क्षमताको जहाज हो। यस्तै अर्को जहाज दिउँसो साढे १ बजे आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ।
3
Shares

प्रतिक्रिया