ad ad

कारोबार


मासिक १० युनिटसम्म खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत्, उद्योगलाई डिमान्ड शुल्क छुट

मासिक १० युनिटसम्म खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत्, उद्योगलाई डिमान्ड शुल्क छुट

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ११:८,

सरकारले घरायसी साना विद्युत् उपभोक्तालाई मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क, मासिक १ सय ५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र २ सय ५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशतले महशुलमा छुट दिने भएको छ।

त्यस्तै खानेपानी र सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत् शुल्क मिनाहा र विद्युत् महशुलमा सहुलियत दिने व्यवस्था गरिएको मन्त्री खतिवडाले जानकारी दिए।

कोभिड १९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुले लकडाउन अवधिभर विद्युतको डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयमा विद्युतको खपतमा ५० प्रतिशत छुट दिने प्रबन्ध मिलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .