नेप्से ३०.६० अंकले घटेसँगै सेयरबजार २५७०.१८ विन्दुमा झरेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन नै बजारमा दोहोरो अंकको गिरावट आएको हो।
यद्यपि कारोबार रकम भने बढेको छ। सोमबार ७ अर्ब ४६ करोडको कारोबार भएको हो। सोमबार ४८ करोडसम्मको अधिकतम कारोबार भएको छ। सोमबारको कारोबारमा सेयरहरु अधिकतम ५.३७ प्रतिशतसम्म बढ्दा ११.२८ प्रतिशतसम्मले घटेका छन्।
यस दिन सबै समूह राताम्य छन्।
12
Shares

प्रतिक्रिया