कारोबार


गण्डकीमा किसानलाई विद्युत महसुल अनुदानका लागि ४ करोड विनियोजन

गण्डकीमा किसानलाई विद्युत महसुल अनुदानका लागि ४ करोड विनियोजन

नेपालखबर
असार १, २०८३ सोमबार १७:३७, काठमाडौँ

गण्डकी प्रदेशले लिफटिङ खानेपानी र सिँचाई आयोजनामा विद्युत महसुल अनुदानका लागि चार करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ। 

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचन लिफटिङ खानेपानी र सिँचाई आयोजनामा विद्युत महसुल अनुदानका आगामी आर्थिक वर्ष २०८३/८४ को लागि चार करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad