सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बन्न १२ जनाले आवेदन दिएका छन्।
सूचना तथा सञ्चार मन्त्रालयले गत वैशाख २६ मा उक्त पदमा आवेदन खुलाएको थियो।
तोकिएको समयमा १२ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ।
आवेदन दिनेमा देवराज ढुंगाना, अनुपा बास्कोटा, प्रदिप कुमार श्रेष्ठ, सुभाष साह, ई. जनार्दन भट्ट, डा. हरि शंकर प्रसाद साह, उमेश शर्मा, नरेन्द्र यादव, पंकज कुमार दास, शिशिर पौडेल, नविन कुमार कर्ण र सतिस कुमार साह रहेका छन्।
9
Shares

प्रतिक्रिया