कारोबार


यस्तो छ सरकारको आगामी आवको वार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ सरकारको आगामी आवको वार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठ)

नेपालखबर
जेठ २, २०७७ शुक्रबार १३:३५,

सरकारले विश्व महामारी कोरोनाभाइरस संक्रमणसँगै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय प्रतिनिधिसभा भवनमा दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रमहरु समावेश गरिएको छ। कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘कोभिड १९ महामारीबाट नेपाललाई मुक्त गराउनु सरकारको पहिलो प्राथमिकता हो।’

सरकारले स्वास्थ्य, शिक्षा, उद्योग, निर्माण, पर्यटन क्षेत्रका कार्यक्रमहरु ल्याएको छ। त्यस्तै सुरुंग, रेल र पानीजहाज यातायातलक्षित कार्यक्रम पनि ल्याइएको छ। कृषिलाई विशेष जोड दिइएको छ भने स्वदेशमै रोजगारी सिर्जनालाई पनि उल्लेख्य महत्व दिइएको छ। त्यस्तै ठूला आयोजनातर्फ द्रुतमार्ग निर्माण, मदनभण्डारी राजमार्ग, माथिल्लो तामाकोशी, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई नयाँ बजेटले आवश्यक रकम विनियोजन गर्ने गरी कार्यक्रममा उल्लेख गरिएको छ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad