विन नेपाल लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) भएका छन्।
दुवै लघुवित्तले गाभ्ने गाभिने सम्झौता पत्रमा हस्ताक्षर गरेर सोको पत्र नेपाल स्टक एक्स्चेन्जलाई पठाएका हुन्।
लघुवित्तले प्रारम्भिक सम्झौता गरेका कारण थप विवरण भने खुलाएको छैन।
यी दुवै लघुवित्तको केन्द्रीय कार्यलय काभ्रपलाञ्चोकमा रहेको छ।
45
Shares

प्रतिक्रिया