कारोबार


फेसबुक र मेसेन्जरमा समस्या

फेसबुक र मेसेन्जरमा समस्या

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १९:५९, काठमाडौँ

सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। शुक्रबार सवा ७ बजेदेखि फेसबुकका प्रयोगकर्ताहरूले समस्या भोगिरहेका छन्। 
डाउन डिटेक्टरका अनुसार सामाजिक सञ्जाल फेसबुकसँगै मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपमा समस्या देखिएको छ। 

धेरै प्रयोगकर्ताहरुले फेसबुक लगइन गर्न असमर्थ भएको बताएका छन्। प्रयोगकर्ताहरुले फेसबुक लगइन गर्ने प्रयास गर्दा ‘दिस पेज इजन्ट अभाइएबल राइट नाउ’ भन्ने सन्देश देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad