प्रभु बैंकका सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका छन्। श्रेष्ठले दिएको राजीनामा बुधबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो। लिबर्टी होल्डिंग्स प्रालिका प्रतिनिधि उनी सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै सञ्चालक बनेका थिए। प्रकाशित: मंसिर २५, २०८२ बिहिबार १४:४५ 141 Shares
प्रतिक्रिया