नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिमा लीमा अधिकारी निर्वाचित भएकी छन्।
मंगलबार सम्पन्न बैंकको सातौं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनी समूहबाट दोश्रो कार्यकालका लागि सर्वसम्मत सञ्चालक नियुक्त गरेको हो।
उनको कार्यकाल चार वर्षको हुनेछ।
अधिकारी यसअघि पनि बैंक सञ्चालक समिति सदस्य थिइन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय कोषाध्यक्ष पनि हुन्।
78
Shares

प्रतिक्रिया