कारोबार


ऋण तिर्न शतप्रतिशत हकप्रद जारी गर्दै सिंगटी हाइड्रो

ऋण तिर्न शतप्रतिशत हकप्रद जारी गर्दै सिंगटी हाइड्रो

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार ११:३८, काठमाडौँ

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।

सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न हालसालै जारी गरिएको बोनस सेयर वितरणपछि कायम हुने सेयरबराबर हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो। 

शतप्रतिशत निष्काशनबाट संकलित बाँकी रकमले यस कम्पनीको ऋण चुक्ता गर्ने निर्णय भएको छ। यसलाई अनुमोदनका लागि आगामी साधारणसभामा पेस गर्ने निर्णय भएको कम्पनी सचिव विष्णुप्रसाद रेग्मीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad