नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ।
बुटवलमा बिहीबार कार्यक्रमकै दौडान उनको मृत्यु भएको हो।
विरोध कार्यक्रममा श्रमिकको हकहितका लागि बोलिरहँदा उनी अचानक बेहोस भई ढलेको सामाजिक सञ्जालहरुको भिडिओले देखाएको छ।
तत्कालै उनलाई क्रिम्सन अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
648
Shares

प्रतिक्रिया