कारोबार


भत्किन थाल्यो नक्सालको भाटभटेनी (तस्बिरहरू)

भत्किन थाल्यो नक्सालको भाटभटेनी (तस्बिरहरू)

सरोज नेपाल
असोज १७, २०८२ शुक्रबार १२:२८, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको काठमाडौँको नक्सालस्थित व्यापारिक भाटभटेनी भवन भत्किन थालेको छ।

आगलागीले क्षतिग्रस्त भवन भत्किन थालेपछि आज बिहानैदेखि भग्नावशेष हटाउन थालिएको छ। 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका भाटभटेनी भवनमा पनि तोडफोड र आगजनी गरिएका थिए।  

हेर्नुहोस् नक्सालस्थित भाटभटेनी भवनका तस्बिर

भिडिओ पनि हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad