कारोबार


दशैँ नजिकिँदा पनि बैंकमा तरलता धेरै, आइतबार ७० अर्ब तान्दै राष्ट्र बैंक

दशैँ नजिकिँदा पनि बैंकमा तरलता धेरै, आइतबार ७० अर्ब तान्दै राष्ट्र बैंक

नेपालखबर
असोज ५, २०८२ आइतबार १२:२७, काठमाडौँ

दशैँ नजिकिँदै जाँदा सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाहरुमा राखेको बचत निकाल्ने क्रम बढ्ने गर्छ। 

यसले बैंकहरुको तरलतालाई कसिलो बनाउने गथ्र्यो। तर यस पटक भने दशैँ नजिकिँदासमेत बैंकहरुमा तरलता अधिक भएपछि राष्ट्र बैंकले निक्षेपको आकार बढाउन थालेको छ। 

आइतबार मात्रै राष्ट्र बैंकले ७० अर्ब रकम बजारबाट प्रशोचन गर्ने भएको हो।

चाडपर्वलाई लक्षित गर्दै बैंकले ७ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad