समाज


नारायणगढ–मुग्लिन सडक बन्द हुँदा अलपत्र यात्रुलाई पानी र खाजा वितरण (१५ तस्बिर)

नारायणगढ–मुग्लिन सडक बन्द हुँदा अलपत्र यात्रुलाई पानी र खाजा वितरण (१५ तस्बिर)

नेपालखबर
असोज ५, २०८२ आइतबार १२:३०, काठमाडौँ

चितवनको इच्छाकामना गाउँपालिका-६, तुइनखोला पुलनजिक खसेको पहिरोका कारण शुक्रबार साँझदेखि नारायणगढ–मुग्लिन सडक बन्द छ।

जसका कारण उक्त सडकमा सैयौँ सवारीसाधन रोकिएका छन् भने यात्रुहरूको बिजोग भएको छ।

यसैबीच चितवन जिल्ला सुरक्षा समिति र चितवन तथा स्थानीय व्यवसायीको सहयोगमा उनीहरूलाई आइतबार खाजा र पानी वितरण गरिएको छ। 

वितरणमा नेपाल प्रहरी र अन्य सुरक्षा निकायले सहजीकरण गरिरहेका छन्।

सबै तस्बिर : नेपाल प्रहरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad