सागर डिस्टिलरी लिमिटेडको सार्वजनिक निष्काशन (आईपीओ) अनिश्चित भएको छ।
बुधबारदेखि खुल्ला गर्ने भनिए पनि देशमा सिर्जित असहज अवस्थापछि आईपीओ निष्काशन अनिश्चित भएको हो।
यही भदौ १७ गते आह्वानपत्र प्रकाशन गरेकोमा हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गरी उक्त सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको कम्पनीले जनाएको छ।
60
Shares

प्रतिक्रिया