कारोबार


वित्त आयोगका सदस्य मिश्रको राजीनामा स्वीकृत

वित्त आयोगका सदस्य मिश्रको राजीनामा स्वीकृत

नेपालखबर
साउन ४, २०८२ आइतबार १८:१९, काठमाडौँ

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रको राजीनामा स्वीकृत भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल मिश्रले साउन १ गते दिएको राजीनामा सोही मिति देखि लागू हुनेगरी राष्ट्रपतिले स्वीकृत गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

मिश्रले नेपालको संविधानको धारा २५० को उपधारा (४) को (क) बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad