कारोबार


काठमाडौंवासीले अब किस्तामै विभिन्न कर तिर्न पाउने

काठमाडौंवासीले अब किस्तामै विभिन्न कर तिर्न पाउने

नेपालखबर
असार २९, २०८२ आइतबार १६:१५, काठमाडौँ

काठमाडौं महानगरपालिकावासीले अबदेखि किस्तामै कर तिर्न पाउने भएका छन्। 

उपमेयर सुनिता डंगोलले ल्याएको बजेटमार्फत यस्तो व्यवस्था गरिएको हो। 

उनका अनुसार अब महानगरवासीले बढीमा ३ किस्तामा सम्पत्ति, बहाललगायत करहरु तिर्न पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad