काठमाडौँको वालनट बिस्ट्रो, लाजिम्पाटमा ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ सुरु भएको छ।
शुक्रबारदेखि सुरु भएको ‘आँप मेला’ मा थरि थरिका आँप राखिएका छन्।
उक्त मेलामा नेपालका धेरैजसो स्थानमा पाइने मालदह, दसहरीलगायत विदेशी आँपहरूसमेत राखिएका छन्।
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीलगायत सर्वसाधारणले आँप मेलको अवलोकन गरेका छन्।
नेपाली आँपको विविधता, स्वाद र मूल्य श्रृंखला प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।
यस्तै, आँपबाट बनेका जुस, लस्सी, अचारलगायत विभिन्न परिकारसमेत मेलामा उपलब्ध छन्।
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीलगायत सर्वसाधारणले आँप मेलको अवलोकन गरेका छन्।
नेपाली आँपको विविधता, स्वाद र मूल्य श्रृंखला प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।

Shares

प्रतिक्रिया