कारोबार


जीवन बीमा ई–सेवाबाट नवीकरण गर्दा नगद उपहार

जीवन बीमा ई–सेवाबाट नवीकरण गर्दा नगद उपहार

नेपालखबर
जेठ १८, २०८२ आइतबार ११:१४, काठमाडौँ

भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले जीवन बीमा नवीकरणमा विशेष अफर ल्याएको छ।

ई–सेवाबाट नेपालको कुनै पनि जीवन बीमा कम्पनीको पोलिसी नवीकरण गर्ने एक भाग्यशाली विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ। 

यसका साथै १४ जीवन बीमा कम्पनीका एक–एक जना पोलिसीहोल्डर, एजेन्ट र शाखा कार्यालयलाई पनि विशेष उपहारको व्यवस्था गरिएको छ।

जेठ १५ देखि असार ३२ सम्म चल्ने यस अफर अवधिभर, ई–सेवामार्फत जीवन बीमा नवीकरण गर्ने सबै प्रयोगकर्ताहरू स्वतः यो पुरस्कारका लागि योग्य हुनेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad