कारोबार


पुष्पलाल राजमार्गलाई विस्तार गर्न ३ अर्ब ९४ करोड बजेट

पुष्पलाल राजमार्गलाई विस्तार गर्न ३ अर्ब ९४ करोड बजेट

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १६:३९, काठमाडौँ

पुष्पलाल राजमार्गलाई विस्तार गर्न ३ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सडक विस्तार तथा विद्यमान सडकको रेखाङकन परिमार्जन गर्नका लागि उक्त बजेट विनियोजन गरेको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad