काठमाडौं–हेटौडामा पोडवेको अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको छ।
बन्द भएको रोपवेको सट्टा पोडवे सञ्चालन गर्न बजेट विनियोजन गरेको हो।
नयाँ प्रविधि पोडवेको सम्भाव्यता अध्ययनगरी निर्माण अघि बढाउने उल्लेख छ।
त्यसबाहेक देशका विभिन्न ठाउँमा केवलबार निर्माण गर्ने भएको छ।
प्रतिक्रिया