कारोबार


बुटवल-पोखरा सडकलाई डेडिकेटेड २ लेनमा विस्तार गरिने

बुटवल-पोखरा सडकलाई डेडिकेटेड २ लेनमा विस्तार गरिने

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १६:३७, काठमाडौँ

सरकारले बुटवल-पोखरा सडकलाई डेडिकेटेड २ लेनमा विस्तार गर्ने भएको छ। 

बुटवलबाट पोखरा पुग्नकालागि साँघुरो सडक भएकाले सिदार्थ राजमार्गलाई २ लेनको डेडिकेटेड निर्माण गर्न भएको हो। 

आगामी आर्थिक वर्षमा नागढुंगा र सिद्धार्थ राजमार्ग निर्माण गरी सञ्चालन हुनेछ। 

मध्यपहाडी राजमार्ग, बुटवल–नारायणगढ सडक, बुटवल ढोरपाटन सडकका लागि बजेट विनियोजन भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad