कारोबार


सरकारले ५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने

सरकारले ५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १५:३८, काठमाडौँ

सरकारले ५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने भएको छ। 

अर्थमन्त्री विष्णु पौडेलले भूमी सम्बन्धी कानुन संसोधनगरी भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास स्थाई रुपमा समाधान गर्न लालपूर्जा दिइने घोषणा गरेका हुन्। 

अर्थमन्त्रीले स्रोत साधन र जनशक्तिको अभाव नहुने बताएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad