कारोबार


प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण

प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १३:५३, काठमाडौँ

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण पेस गरेका छन्।

अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गरेका हुन्। 

नेपालको आर्थिक, सामाजिक र भौतिक प्रगति समेटिएको आर्थिक सर्वेक्षण संसदमा पेस गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad