महालेखा परीक्षकको प्रतिवेदनले गत आर्थिक वर्षको कुल बेरुजुमा ३० अर्ब १२ करोड रुपैयाँ असुल गर्नुपर्ने देखाएको छ।
कुल ९१ खर्ब ५९ करोड ७९ लाख बेरुजु मध्ये ३२.८९ प्रतिशत रकम असुल गर्नुपर्ने देखिएको हो।
नियमित गर्नुपर्ने बेरुजु ५६ अर्ब १२ करोड रुपैयाँ रहेको छ।
६१.२७ प्रतिशत नियमित गर्नुपर्नेमा प्रमाण कागज पेस नभएको बेरुजु मात्रै ४० अर्ब ९४ करोड रुपैयाँ रहेको छ।
पेस्की वापत सरकारले ५ अर्ब ३४ करोड रुपैयाँ बेरुजु देखाएको छ।
33
Shares

प्रतिक्रिया