कारोबार


सूचीकृत कम्पनीहरूसँग नेप्सेले माग्यो अपडेट भएको विवरण

सूचीकृत कम्पनीहरूसँग नेप्सेले माग्यो अपडेट भएको विवरण

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार ११:३९, काठमाडौँ

नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई अपडेट भएको वित्तीय विवरणसहितका जानकारी उपलब्ध गराउन भनेको छ।

सूचनाअनुसार वेबसाइटमा प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक समिति तथा वित्तीय विवरण उपलब्ध नगराउने कम्पनीहरूले नोट्स लगइन गरेर सूचना प्रविष्ट गर्नुपर्ने भएको हो।

नेप्सेको वेबसाइटमा गएर उपलब्ध नोट्स लगइन गरेर सूचीकृत कम्पनीहरूले आफ्नो कम्पनीको विवरणहरू अपलोड गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad