काठमाडौंको केन्द्रमा स्थित भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र मनोरञ्जन पार्कको रुपमा विकास गरिने भएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो। प्रकाशित: बैशाख १९, २०८२ शुक्रबार १६:६ 114 Shares
प्रतिक्रिया