काठमाडौँको भुकुटीमण्डपमा तेस्रो नेपडेन्ट सम्मेलन र नेपाल अप्टीकल एक्स्पो सुरु भएको छ।
नेपाल दन्त सामग्री वितरकहरूको संघ (एनडीडीए) ले नेपडेन्ट सम्मेलन र चस्मा होलसेल व्यवसायी संघ नेपालले अप्टीकल एक्स्पो सम्मेलन सुरू गरेको हो।
उक्त दुवै प्रदर्शनी यही वैशाख ५, ६ र ७ गते तीन दिनसम्म चल्ने आयोजकले जनाएका छन्।



3
Shares

प्रतिक्रिया