कारोबार


आगामी बजेट तयारीबारे प्रधानमन्त्रीले आज सबै मन्त्री र सचिवसँग छलफल गर्ने

आगामी बजेट तयारीबारे प्रधानमन्त्रीले आज सबै मन्त्री र सचिवसँग छलफल गर्ने

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८१ बिहिबार ११:२४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओ‌लीले आज (बिहीबार) आगामी अर्थिक वर्ष २०८२‍/०८३ को बजेट तयारीबारे सबै मन्त्री र सचिवसँग छलफल गर्ने भएका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त छलफल दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुनेछ। 

बैठकमा सबै मन्त्री र सचिव सहभागी हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad