ad ad

कारोबार


लुक्लामा अलपत्र १४ अस्ट्रेलियन नागरिकको उद्धार

लुक्लामा अलपत्र १४ अस्ट्रेलियन नागरिकको उद्धार

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ७:१३,

तारा एयरले लुक्लामा अलपत्र परेका पर्यटकलाई आज पनि उद्धार गरिरहेको जनाएको छ।

तीन दिनदेखि लुक्लामा अलपत्र परेका १४ जना अस्ट्रेलियाली पर्यटकलाई शुक्रबार बिहान उद्धार गरेको कम्पनीले जानकारी दिएको हो।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले विभिन्न क्षेत्रमा फसेका पर्यटकलाई उद्धार गरी स्वदेश पठाउने निर्णयसँगै बिहीबार पर्यटको उद्धार सुरु भएको छ।

tara air rescue of australian

अस्ट्रेलियन दूतावासको आग्रहपछि उनीहरुलाई शुक्रबार बिहान उद्धार गरेर काठमाडौं ल्याइएको एयरलाइन्सले बताएको छ।

यसअघि तारा एयरले बिहीबार पनि १४ जना फ्रान्सेली पर्यटकको उद्धार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .