सांग्रिला डेभलपमेन्ट बैंकले आधारभूत बैंकिङ सेवामा कठिनाइ भएमा ग्राहकले बैंकका अधिकारीलाई सोझै सम्पर्क गर्न सक्ने बताएको छ।
बैंकले विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण हुनसक्ने भन्दै देश लकडाउन भएको अवस्थामा विद्युतीय प्रयोग बढाउन समेत ग्राहकलाई आग्रह गरेको छ।
यसका लागि गोरखा, काठमाडौं, पोखरा, बाग्लुङ, दाङ, कर्णाली र सुदूरपश्चिमका लागि व्यक्ति र सम्पर्क नम्बर उपलब्ध गराइएको छ। सेवाबारे ग्राहकले आफ्नो क्षेत्रका सम्पर्क नम्बर भएका पदाधिकारीलाई फोन गर्न सक्नेछन्।
कहाँका ग्राहकले कसलाई फोन गर्ने ?


3
Shares

प्रतिक्रिया