बेस्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बालनरसिंह घर्ती नियुक्त भएका छन्।
कम्पनीको २६ गते बसेको सञ्चालक समितिको बैठकले घर्तीलाई सीईओ नियुक्त गरेको हो।
उनको कार्यकाल २६ गतेदेखि नै सुरु भएको कम्पनीले जनाएको छ। घर्तीको कार्यकाल ४ वर्षको हुनेछ।
हाल शैलेन्द्र वादे श्रेष्ठ कार्यकारी प्रमुख कार्यकारी रहेका छन्।
66
Shares

प्रतिक्रिया