अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया अगाडि बढाएको छ।
मन्त्रालयले आइतबार संयोजक सहसचिव सेवन्तक पोखरेललाई बनाएर तीन सदस्स्यीय सिफारिस समिति बनाएको हो।
सीईओ नियुक्ति सिफारिस समितिमा पोखरेलसहित अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेललाई राखेको छ।
गत माघ २६ गतेबाट कार्यकाल पूरा गरेर निवर्तमान सीईओ कृष्ण बहादुर कार्की बाहिरिसकेका छन्।
त्यसयता नेप्से सीईओविहीन छ।
180
Shares

प्रतिक्रिया