ad ad

कारोबार


कार्ल्सबर्गद्वारा कोरोना नियन्त्रणका लागि १३.८ मिलियन डलर सहयोग

कार्ल्सबर्गद्वारा कोरोना नियन्त्रणका लागि १३.८ मिलियन डलर सहयोग

नेपालखबर
चैत ९, २०७६ आइतबार १४:१३,

कार्ल्सबर्ग फाउन्डेसनले विश्वब्यापी महामारीको रुपमा तिब्र गतिमा फैलिएको कोभिड–१९को न्युनिकरणका निम्ति डेनिस मुद्रा ९ करोड ५० लाख (लगभग १३.८ मिलियन डरल) रकम सहयोग गरेको छ।

उक्त सहयोग रकमकोे प्राप्तकर्ताहरुमा तीन अन्तर्राष्ट्रिय मान्यता प्राप्त कोरोनाभाईरस सम्बन्धी अनुसन्धान गर्ने टोली रहेका छन्।

कार्ल्सबर्ग फाउन्डेसनले सबै लाभांशहरु आधारभूत विज्ञान र समाजमा उत्पन्न हुने विभिन्न किसिमका समस्याको निवारणको लागि सहयोग प्रदान गर्ने गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .