कारोबार


नेपाल सेयर मार्केट्स फाइनान्स व्यवस्थापन : अन्तर्वार्ताका लागि ३ जना छनौट

नेपाल सेयर मार्केट्स फाइनान्स व्यवस्थापन : अन्तर्वार्ताका लागि ३ जना छनौट

नेपालखबर
पुस २५, २०८१ बिहिबार १२:५२, काठमाडौँ

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीको व्यवस्थापन गर्न राष्ट्र बैंकले ३ जनालाई अन्तर्वार्ताका लागि छनौट गरेको छ। 

व्यवस्थापन समूहको सदस्य पद पदपूर्ती गर्नका लागि बैंकले मंसिर १२ गते आवेदन माग गरेकोमा त्यसमध्य ३ जना अन्तर्वार्ताको लागि छनौट परेका हुन्। 

आवेदनकर्तामध्ये प्रकाश घिमिरे, राजेन्द्रप्रसाद तिम्सिना र रामप्रताव यादव अन्तर्वार्ताका लागि छनौट भएका हुन्। 

राष्ट्रबैंकले घिमिरे र तिम्सिनाको अन्तर्वार्ता २५ गते लिने भएको छ भने यादवको अन्तर्वार्ता २६ गते लिने भएको छ। 

बैंकले तीन जनाबाट एक जना छनौट गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad