नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको यही पुस २८ गतेदेखि हुने भ्रमण सरकारले स्वीकृत गरेको छ।
१६ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीको नेतृत्वमा हुने १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको भ्रमणलाई स्वीकृति दिएको हो।
गभर्नर अधिकारी पुस २८ देखि माघ २ गतेसम्म फिलिपिन्समा रहनेछन्। सो क्रममा उनले फेस टु फेस बैठकमा सहभागिता जनाउनेछन्।
132
Shares

प्रतिक्रिया