सरकारले हिल्सा–सिमिकोट सडकको सल्लिसल्ला–सिमिकोट खण्डको असजिलो भागमा सडक बनाउने जिम्मा नेपाली सेनालाई दिएको छ।
कडा चट्टान रहेको ८०० मिटर लम्बाइमा सडक बनाउन सेनालाई जिम्मा दिने निर्णय मन्त्रिपरिषदले गरेको हो।
१६ गते बसेको बैठकले सोही सडकअन्तर्गत चुवा खोलामा बेलिब्रिज बनाउने काम समेत सेनाबाटै गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ।
81
Shares

प्रतिक्रिया