सिटी होटल लिमिटेड हायात सेन्ट्रिक ब्रान्डमा परिवर्तन भएको छ।
यसअघि उक्त होटल हायात प्लेस ब्रान्डअन्तर्गत थियो।
काठमाडौंको सोल्टीमोडमा रहेको पाँचतारे होटल हायात प्लेस सिटी होटलअन्तर्गत रहेको छ।
यसमा शक्ति कुमार गोल्यान प्रमुख छन् भने अक्षय गोल्यान कार्यकारी निर्देशक छन्।
प्रतिक्रिया