कोरोना भाइरस सङ्क्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्नको लागि उक्त प्याकेजको घोषणा गरिएको बताइएको छ।
यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल घरेलु उत्पादन ‘जीडीपी’ मा गरिएको करिब एक प्रतिशतको गिरावटको पूर्वानुमानका लागि र कर्मचारीलाई तलबस्वरुप सो रकम खर्च गरिने माइरेले बताएका छन्। रासस/एएफपी
3
Shares

प्रतिक्रिया